शब्द
भाषाको न्यूनतम अर्थयुक्त एकाइ रूपभन्दा माथिल्लो
एकाइ नै शब्द हो जसमा एक वा एकभन्दा बढी रूपहरू रहन्छन् ।
स्रोतका आधारमा शब्दको वर्गीकरण
नेपाली भाषाको शब्दभण्डारमा विभिन्न स्रोतबाट
विकसित भएका शब्दहरु रहेका छन् । मुख्य रुपमा नेपाली भाषामा प्रयोग हुने
शब्दहरूलाई स्रोतका आधारमा मौलिक र आगन्तुक गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ ।
अ. मौलिक शब्दः
१.
तत्सम शब्दः संस्कृत भाषाका शब्दहरू रूप र अर्थमा
परिवर्तन नभई नेपाली भाषामा आएका शब्दलाई तत्सम शब्द भनिन्छः जस्तै - सुख, फल, गुरु, ईश्वर, नारी, शिक्षा, स्त्री, वर्ष, निन्द्रा आदि ।
२.
तद्भव शब्दः संस्कृत भाषाका शब्दहरु रूप र
अर्थमध्ये रूप परिवर्तन भए पनि अर्थमा परिवर्तन नभईकन नेपाली भाषामा प्रयोग भएका शब्दलाई
तद्भव शब्द भनिन्छः जस्तै - अक्षिः आँखो, दुग्धः दूध, हस्तः हात, उज्ज्वलः उज्यालो, रक्तः रातो आदि।
३.
देशज शब्दः कुनै भाषाको प्रयोगको सन्द्रर्भमा
त्यस भाषाको प्रकृति, अवस्था र वातावरण अनुकूल निर्माण भएका ठेट शब्दलाई देशज शब्द भनिन्छः
जस्तै - कटक्क, हुरुक्क, तपतप, फटाफट आदि ।
आ. आगन्तुक शब्दः
४.
स्वदेशी आगन्तुकः नेपालभित्र बोलिने संस्कृत
भाषाबाहेकका अन्य भाषाबाट नेपाली भाषामा आएका शब्दहरू स्वदेशी आगन्तुक शब्दहरू
हुन् । स्वदेशी आगन्तुक शब्दअन्तर्गत मैथिली, भोजपुरी, ताजपुरी, थरुवानी, दनुवारी, चुरेटी, माझी, बोटे, दरै, अवधी, कुम्हाले, धिमाल, मेचे, वान्तवा, राई, लिम्बु, मगर, गुरुङ्ग, तामाङ्ग, नेवारी आदि भाषाबाट नेपाली भाषामा
भित्रिएका शब्दहरू पर्दछन् जस्तै - मैथिलीबाट पैनी, गाछी, हाट, दाउनी आदि; मगरबाट सिकर्मी, पर्खाल, प्वाल, पसल, डकर्मी, चाकु, झ्याल, खापा, ढोका, छिंडी, चोलो, पटुका, जाँतो, दौरा, बाउसे, सुँगुर आदि; तामाङ्गबाट घ्याङ्ग, डम्फू, च्याङ्वा, लामा, सेलो आदि ।
५.
विदेशी आगन्तुकः नेपाल भन्दा बाहिर बोलिने
संस्कृत भाषाबाहेकका अन्य भाषाबा६ नेपाली भाषामा भित्रिएका शब्दहरू विदेशी आगन्तुक
शब्दअन्तर्गत पर्दछन् । विदेशी आगन्तुकअन्तर्गत विदेशमा बोलिने हिन्दी, बंगाली, अङ्ग्रेजी, फ्रेन्च, पुर्तगाली, रुसी, फारसी, तुर्की, अरबी, तेलगु, तमिल, मुन्डा, चिनियाँ, जापानी आदि भाषाबाट
नेपाली भाषामा भित्रिएका शब्दहरू पर्दछन् जस्तै - हिन्दीबाट अन्धाधुन्ध, कमसेकम, जेलेवी आदि; अङ्ग्रेजीबाट
ग्यारेज, पोस्टर, कोट, करेन्ट, इन्जिनियर आदि;
फ्रेन्चबाट कर्फ्यू, कुपन, पुलिस, कार्टुन, कलेज आदि; पुर्तगालीबाट बोतल, पेस्तोल, साबुन, चिया आदि; फारसीबाट दस्तखत, उम्मेदवार, बच्चा, पिसाप, प्याज आदि; ग्रीकबाट थ्योरी,
प्रोग्राम, थर्मस, थेसिस, फिलोसफी आदि;
जर्मनीबाट सेमिनार, निकेल, किन्डरगार्डेन, फरेनहाइट आदि;
ल्याटिनबाट अपरेटर, हजार, आम्दानी, आराम, चस्मा आदि; रुसीबाट भोड्का, रूबल, पेरेस्त्रोइका, सोभियत, जार आदि; तुर्कीबाट काका, चम्चा, नोकर, चक्कु, कुल्ली आदि; अरबीबाट असल, इलम, कसम, कानुन, किताब आदि; चिनियाँबाट चाउचाउ, चाउमिन, लिची, तुफान आदि; जापानीबाट जुडो, कँराते, होण्डा, सुजुकी, रिक्सा आदि;
तेलगुबाट गुन्डा, चोक, डोली आदि; मलयालमबाट टोपी, पापड, लाठो, सर्वत आदि । ,,,
बनोटका आधारमा शब्दको वर्गीकरण
मूल शब्दः मूल शब्दलाई
अब्युत्पन्न शब्द पनि भन्ने गरिन्छ । यो भाषाको तल्लो सार्थक एकाइ भएकाले यसलाई
टुक्र्याउन सकिदैन । नेपाली भाषामा प्रयोगमा रहेका खर्च, कागत, नोकर, पहिचान, मनु, दीप, मन, धन, शरीर, कुमार, दान, दुई, घर, झिलिक, यो, काम, कबि, दिन, धूप, ऊ, मोटो, पिर्, टेक्, दि, रु, बस्, खेल्, कुट्, बोक्, फ्याक् आदि शब्दहरू मूल शब्दहरू हुन् ।
व्युत्पन्न शब्दः मूल शब्दमा उपसर्ग वा प्रत्यय
लागी वा शब्दको पुनरावृत्तीबाट बनेका शब्दलाई व्युत्पन्न शब्द भनिन्छ । नेपाली
भाषामा ४ प्रकारका व्युत्पन्न शब्दहरू पाइन्छन् ।
१.
उपसर्ग लागेर निर्मित शब्दहरूः अबशेष, अतिशय, उपग्रह, प्रतिलिपि आदि।
२.
प्रत्यय लागेर निर्मित शब्दहरूः बोलक्कड, घेराउ, देखावट, मननीय, मतियार, बठ्याइँ आदि ।
३.
समास भएर निर्मित शब्दहरूः गुरुदक्षिणा, चरिचुच्चे, भनाभन, रातमाटे
भाषाविज्ञान आदि ।
४.
द्वित्व
भएर निर्मित शब्दहरूः घरघर, जसलेजसले, जा-जा, आ-आफ्नो, ता-तातो, स-सानो, पानीसानी, भुटभाट, खोलखाल आदि ।
Thankyou
ReplyDeleteIt is really nice. Thank you
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete
ReplyDeleteTopic: diwas bhattarai's Zoom Meeting
Time: May 26, 2021 02:45 PM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/76902551355?pwd=MG5iNnhhTHJnb1dob29EeTB6UzA4QT09
Meeting ID: 769 0255 1355
Passcode: zcJ3F7
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Ganga
Ganga sent May 26 at 2:41 PM
Ganga Shrestha bhomi is inviting you to a scheduled Zoom meeting.
Topic: Social studies class vii
Time: May 26, 2021 03:40 PM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/6032317060?pwd=VTg0czhwOEFLZHpZQXU2c2dFeW1lQT09
Meeting ID: 603 231 7060
Passcode: 55555
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Wed 3:43 PM
Shreestina
Shreestina sent May 26 at 3:43 PM
Shreestina unsent a message
Thu 7:29 AM
Rubi
Rubi sent May 27 at 7:29 AM
Sir where link?
Ajmat
Ajmat sent May 27 at 7:31 AM
Ajmat Ansari is inviting you to a Zoom Live Class.
Be regular, punctual and honest towards your study.
Subject : Maths
Chapter: Revision
Time : 07:35 am
Join Zoom Class
https://us04web.zoom.us/j/77131515635?pwd=UnhxODU3YVVKek8vL2IzMnBQY2ppZz09
If the above ⤴ link doesn't function then use the meeting ID and password given⤵ below.
Meeting ID : 771 3151 5635
Passcode : 55555
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Sabin
Sabin sent May 27 at 7:41 AM
sir
Sabin sent May 27 at 7:41 AM
Join hudina
Thu 8:10 AM
Artee
Artee sent May 27 at 8:10 AM
Artee Sunuwar is inviting you to a scheduled Zoom meeting.
Topic: English class: 7 Topic: Revision
Time: May 27, 2021 08:20 AM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/74895975599?pwd=RDNyUFo5US8wMHY3WmFEWFgwSmQrdz09
Meeting ID: 748 9597 5599
Passcode: 2345
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Aditya
Aditya sent May 27 at 8:10 AM
✌️
Thu 9:02 AM
Artee
Artee sent May 27 at 9:02 AM
students read well for exam n be aware of all types of sentences got it.
Shreestina
Shreestina sent May 27 at 9:02 AM
Shreestina unsent a message
Thu 12:05 PM
Ramila Pradhan added मीठु भित्रकोटी to the group.
Thu 1:17 PM
Ganga
Ganga sent May 27 at 1:17 PM
Ganga Shrestha bhomi is inviting you to a scheduled Zoom meeting.
Topic: Social Studies class vii
Time: May 27, 2021 02:50 PM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/6032317060?pwd=VTg0czhwOEFLZHpZQXU2c2dFeW1lQT09
Meeting ID: 603 231 7060
Passcode: 55555
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Thu 1:39 PM
Diwas
Diwas sent May 27 at 1:39 PM
diwas bhattarai is inviting you to a scheduled Zoom meeting.
Topic: diwas bhattarai's Zoom Meeting
Time: May 27, 2021 02:00 PM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/75804814952?pwd=Zk9raVQ0MVVIZkN2TmlncnExREpLUT09
Meeting ID: 758 0481 4952
Passcode: gPV2HM
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Thu 1:56 PM
Rubi
Rubi sent May 27 at 1:56 PM
✌️
Thu 2:22 PM
Arun
Arun sent May 27 at 2:22 PM
Arun
Arun sent May 27 at 2:22 PM
sir my net is not working
Thu 3:33 PM
Siddharth
Siddharth sent May 27 at 3:33 PM
Siddharth Khonama is inviting you to a scheduled Zoom meeting.
Topic: Siddharth Khonama's Personal Meeting Room
Sub: Science
Time: 3:40 pm
Join Zoom Meeting
https://us04web.zoom.us/j/2527619279?pwd=MFZiMjFBZmV2V3BuZjlNeXAwQzNrdz09
Meeting ID: 252 761 9279
Passcode: 321
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Thu 4:02 PM
Siddharth
Siddharth sent May 27 at 4:02 PM
Students join with link
Thu 5:15 PM
Hee Young left the group.
Fri 7:01 AM
Ganga
Ganga sent May 28 at 7:01 AM
Ganga Shrestha bhomi is inviting you to a scheduled Zoom meeting.
Topic: Social studies class vii
Time: May 28, 2021 07:30 AM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/6032317060?pwd=VTg0czhwOEFLZHpZQXU2c2dFeW1lQT09
Meeting ID: 603 231 7060
Passcode: 55555
Join our Cloud HD Video Meeting
us04web.zoom.us
Fri 8:11 AM
Ramila
Ramila sent May 28 at 8:11 AM
Ramila Pradhan is inviting you to
Topic: OBTE
Time: May 28, 2021 08:20 AM Kathmandu
Join Zoom Meeting
https://us04web.zoom.us/j/5687811957?pwd=cHNES2JVOUhFTjlXbUxmYzBad0FwUT09
Meeting ID: 568 781 1957
Passcode: nT8ZAN
9862941815
ReplyDeletecall
Deleterat.xxx
ReplyDeletealots of errror :
ReplyDelete